म्याग्दीका तिन स्थानीय तहमा अस्पताल शिलान्यास प्रभावित

विकल्प न्यूज/बेनी मंसिर १५ गते । आज गर्ने भनिएको अस्पताल शिलान्यास कार्यक्रम म्याग्दीका तिन स्थानीय तहमा प्रभावित भएको छ । धौलागिरी र रघुगंगामा जग्गा विवाद र अन्नपूर्णमा जग्गाको लालपूर्जा नभएकाले शिलान्यास कार्यक्रम हुन नसकेको गाउँपालिकाहरुले जनाएका छन् । धौलागिरि र रघुगंगा गाउँपालिकामा अस्पताल बनाउनका लागि स्थान छनौंट गर्न नसक्दा १५ शैयाको अस्पताल शिलान्यास कार्यक्रम प्रभावित … Continue reading म्याग्दीका तिन स्थानीय तहमा अस्पताल शिलान्यास प्रभावित